समस्यालाई अवसरमा बदल्न सिकौ ....



समस्यालाई अवसरमा बदल्न सिकौ ....

अत्यावश्यक भन्दा अरु वस्तु नेपाल मै उत्पादन गरौ त्यो भन्दा पहिला आयातलाई बन्द गरौहामी कोहि नेपाली विदेश जानुपनि पर्दैन् भिक माग्न पनि पर्दैन् MCC पनि चाहिदैन्। 

हामी घोर परनिर्भर बनेऊविदेशीले हामीलाई हेप्नेमात्र होईन थुक्नै थाले कम्तिमा कृर्षि  लताकपडामा  आत्मनिर्भर होऊ

त्यस पछि अरु बाटो खुल्छ यार:- 


नेपालीले गत वर्ष भारतबाट आयातित रू  अर्ब ६५ करोडको खसी बोकाको मासुरू  करोड १६ लाखको राँगाकोमासु  रू १७ लाख ७९ हजारको भेडा च्यांग्राको मासु खाए 


करीब रू २७ अर्बको आयातीत तेलमा ती मासु भुट्नुपर्‍यो। 


मासु पकाउन रू  अर्ब ८५ करोडको प्याजरू ३० करोडको गोलभेडा४३ करोडको कागती६१ करोडको लसुनरू करोडको अदुवारू १६ करोड ७६ लाखको बेसाररू १७ करोड १३ लाख बराबरको तोरी पनि भारतबाटै आएकोहाल्नुपर्‍यो। 


मासु पाक्दैचाख्दै संगै खान विदेशबाट आयातीत रू २२ अर्ब मदिरा पनि पिए।

मदिरा पिउँदै झण्डै रू १२ करोड ६१ लाखको   करोड ११ लाख प्याकेट आयातित तास पनि खेले। 


अहिंसाका प्रवर्तक बुद्धको देशका हामीले मासु   मदिरा  खायौं नैरू  अर्ब बराबरको आयातित जनै पनि लगायौं।


गत वर्षको रू ६४ करोड १० लाखको आयाती खुर्सानीले ट्वाक्क जिब्रो पिरो पनि बनायौं। 


रू  अर्ब २१ करोड ९३ लाखको हजारको गुन्द्रुक आयात गर्यौं। 

सुपारील्वाङसुकमेल करोडौंको पनि भारतबाटै ल्याएर आएकै हो। खाएको पचाउन भारतबाटै हाजमोला ल्यायौं।

उतैको ट्वाइलेट पेपरले आची पनि पुछियो।


उतैबाट यहॉ आएका हजामलाई कपाल कटाउन रू  अर्ब ८६ करोड  आयातित कस्मेटिक्सले हाम्रा नारीहरू सजिएकैहो  उतैको आयातीत इन्डियन मोटरसाइकल  कारमा सयर गरेकै हो।


रू  अर्ब ९७ करोड ८६ लाखको वनस्पति तथा जैविक घ्यूकफी तथा चिया रू   अर्ब ८६ करोडवार्षिक रू ५०करोडको चुइगमरू  करोड ४५ लाखको टीकाटिकुलीब्याङ्गल  पोतेरू  अर्ब ४७ करोडको मेहन्दीजमरा वार्षिकरू  करोड २२ लाखको जौतिहारमा रू  अर्ब ४६ करोडको मसला  रू ६१ करोड ५५ लाखको बत्ती आयात गरेकै छौं। 


नेपालीको  जीवनशैली  राष्ट्रियता मान्नै पर्छ। 

नेताहरू मगमस्तयुवाहरु विदेश मोहयुवतीहरु पिआर  ग्रिन कार्ड खोज्ने तर व्यापारीहरु आयातमा मस्त। धन्यबाद!!

Comments