Skip to main content

Posts

Featured

शेयरवाट पैसा गुमाउने १३ तरिका यस प्रकार छन्

शेयर बजारमा सजिलै पैसा गुमाउँन सकिने यी हुन् १३ सुत्र October 14, 20200 तिलक कोइराला । शेयर बजारमा लगानी गरी सजिलै पैसा कमाउँन सकिने सुत्रहरुका बारेमा समय समयमा विद्धान र विश्लेषकहरुको प्रस्तुति हेर्न र पढ्न पाईएकै छ । शेयर बजारमा लगानी गरी कसरी सजिलै पैसा गुमाउँन सकिन्छ भन्ने बारेमा सर्बसाधारणलाई जानकार बनाउँने सुत्र प्रस्तुत गर्नेहरुको भने चरम अभाव देखिएको छ । त्यही अभाव पुरा गर्न बजारमा लगानी गरी सजिलै पैसा गुमाउँन सकिने सुत्रहरु यहाँ प्रस्तुत गरिएका छन्: शेयर बजारमा सजिलै पैसा गुमाउँन सकिने सुत्रहरु १. आफैले अध्ययन विश्लेषण र निर्णय नगरी सामाजिक संजाल, अनेक खालका स्वार्थकेन्द्रित ब्यक्ति र समूहहरुलाई सोध्नुपर्छ । उनीहरुले जे भन्छन्, त्यही अनुसार लगानी गर्नुपर्छ । बजारमा स्वार्थ समूहले चलाउने हल्लालाई मुख्य आधार र विस्वास मानी लगानी गर्दै जानुपर्छ । आफुले अध्ययन, विश्लेषण र निर्णय गर्ने कष्ट कत्ति पनि गर्नुहुन्न नत्र सुरक्षित लगानी हुन्छ र लगानी डुब्ने संभावना कम भएर जाने खतरा हुन्छ । २. सकेसम्म नेगेटिभ ( ऋणात्मक) नेटवर्थ भएका कम्पनीहरु खोज्नुपर्छ । ३. कहिल्यै लाभांश नदिने कम...

Latest Posts

समस्यालाई अवसरमा बदल्न सिकौ ....

कोरोनाको औषधी चाहिएमा तलको लिङ्क खोलेर सम्बन्धित ठाऊमा सम्पर्क गर्नु होला

लेन्डुप दोर्जे को थिए ? किन उसलाई राष्ट्रघाती, देश दोह्री भनिन्छ।